जीप दुर्घटना हुँदा चालकसहित ४ को मृत्यु, १२ घाइते

डोटी । बोगटान गाउँपालिका-६ गगुडा पलाडीमा जीप दुर्घटना भएको छ । दिपायलबाट गगुडा पलाडी जाँदै गरेको से १ ज ८७७ नं. को जीप दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको स्थानीय केशवबहादुर बोगटीले जानकारी दिएका छन् । १२ जना घाइते भएका छन् । दुर्घटना स्थलमा प्रहरी आइपुगेको छैन । जिल्ला प्रहरी कार्यालय डोटीले पनि कार्यालयमा … Continue reading जीप दुर्घटना हुँदा चालकसहित ४ को मृत्यु, १२ घाइते